Listen Live

स्थानिय समाचार
​नेपाली कांग्रेस पर्साको क्षेत्रिय भेला वीरगंजमा सम्पन्न
३ चैत । नेपाली कांग्रेस निर्वाचन क्षेत्र नम्बर १ पर्साको क्षेत्रिय भेला आज वीरगंजमा सम्पन्न भएको छ ।
मुन्यमन्त्री राउतद्वारा विमान दुर्घटनामा मृत्यु भएका परिवारलाई राहत
बीरगंज ३ चैत । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले युएस बंगला एयरलाईन्सको विमान दुर्घटनामा मृत्यु भएका सर्लाही कविलासी ३ का २१ बर्षिय अवधेश कुमार यादवको परिवारलाई भेटेर सहानुभूति र तत्काल रा...
​३ महिला सहित  ८२  जनाद्वारा रक्तदान
३ चैत । परिबर्तन युबा क्लबको अयोजनामा आज बिरगंजमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
शान्तिपुर्ण तरिकाबाट समस्याको सामाधान खोज्न अध्यक्ष जयसवालको आग्रह
बीरगंज ३ चैत । पर्साको सखुवाप्रसौनी गाउपालिकाका अध्यक्ष प्रदिप जयसवालले आज एक प्रेस बिज्ञप्ती निकाली तोडफाड, आगजनी र तालाबन्दी गरी समस्या सामाधान नहुने भएकोले शान्तिपुर्ण तरिकाबाट समस्याको सामाधान खो...
पर्साको ठोरी नाकाबाट भारतीय कपडाको तस्करी फेरि बढयो
बीरगंज ३ चैत । पर्साको ठोरी नाकाबाट भारतीय कपडाको तस्करी हुने क्रम फेरि बढेको छ ।
​डढेलो नियन्त्रणमा नआउदा करोडौको वन सम्पदा जलेर नष्ट, दर्लभ वन्यजन्तुहरु संकटमा
बीरगंज ३ चैत । पर्सा राष्ट्रिय निकुञ्ज सहित पर्साको सरकारी तथा सामुदाकि वनमा विगत एक साता देखि लागेको डढेलो नियन्त्रणमा नआउदा करोडौको वन सम्पदा जलेर नष्ट भएको छ
​वीरगज महानगरपालिका कर्मचारीहरुले समान खरिदमा व्यापक अनियमितता गरेको खुलासा
बीरगंज ३ चैत । वीरगज महानगरपालिका कर्मचारीहरुले समान खरिदमा व्यापक अनियमितता गरेको खुलासा भएको छ ।
​राधिका माई फिल्म प्रोडक्सनद्वारा सांस्कृतक कार्यक्रमको नाममा लाखौको ठगि
बीरगंज ३ चैत । चर्चित भोजपुरी गायक खेसारी लाल यादवको नाम जोडेर राधिका माई फिल्म प्रोडक्सनले सांस्कृतक कार्यक्रमको नाममा लाखौको टिकट विक्री गरी ठगी गरेको खुलासा भएको छ ।
राजनीतिक दलहरु विचको आपसी प्रतिशोध हटाउन सर्वदलिय वैठक सम्पन्न
बीरगंज ३ चैत । पर्सा जिल्लाका स्थानिय तहमा हाल भई रहेको बन्द हडताल अवरोध राजनीतिक दलको निष्कृयता, ठूला योजनामा भईरहेको ढिला सुस्तीका सम्बन्धमा आज जिल्ला प्रशासन कार्यालय पर्साले सर्वपक्षिय तथा सर्वदल...
रिलायन्स सुगर मिल्सले उखु नलिएपछि बारा पर्साका किसानहरु आक्रोशित
बीरगंज २ चैत । उखुको क्रसिंग गर्ने समय सकिन लाग्दा समेत बारा पर्सा किसानहरुको उखु रिलायन्स सुगर मिल्सले नलिएपछि किसानहरु आक्रोशित भएका छन् ।
​भारतिय चालकहरुद्वारा  नेपाली गाडी तोडफोड
बीरगंज २ चैत । भारतिय गाडीको प्रवेशाज्ञाको विषयलाई लिएर वीरगंज भन्सार कार्यलयमा आज अपराहन उत्पन्न विवाद पछि आक्रोशीत भारतिय सवारी साधनका चालकहरुले सिमामा चक्काजाम गरि नेपाली गाडी तोडफोड गरेका छन् ।
स्थानिय तहको निर्वाचन पछि  मुलुक झन तनावमा फसेको आरोप ः वक्ताहरु
बीरगंज २ चैत । स्थानिय तहको निर्वाचन पछि मुलुक समृद्धी र विकास तर्फ अगाडी बढनु पर्नेमा जनप्रतिनिधीहरुको मनपरितन्त्र, कर्मचारीहरुको लापरवाही र प्रहरी प्रशासनको गुण्डागर्दीले मुलुक थप तनावमा फसेको वीरगं...
On Air
Songs
Time: 09:10
Up Next
News Update
Time: 10:00