Listen Live

राष्ट्रिय समाचार
​मुलुकको उन्नति र समृद्धिका लागि प्रदेश सरकारबीच आपसी प्रतिस्पर्धा गर्न प्रधानमन्त्री ओलीको आग्रह
चैत्र  ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको राम्रो विकास, उन्नति र समृद्धिका लागि प्रदेश सरकारबीच प्रतिस्पर्धा हुनुपर्ने खाचो औंल्याउनु भएको छ । प्रधानमन्त्री ओलीले बुधबार प्रधानमन्त्र...
​रुसमा भएको राष्ट्रपतीय निर्वाचनमा भ्लादिमिर पुटिन पुनः निर्वा्चित
चैत ५ । रुसमा भएको राष्ट्रपतीय निर्वाचनमा भ्लादिमिर पुटिन पुनः निर्वा्चित भएका छन् ।
​तोकिएको कार्यक्षेत्रमा नजाने कर्मचारीलाई बर्खास्त गर्ने चेतावनी ः मन्त्री पण्डित
चैत ५ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू हात बाँधेर बस्नको लागि प्रधानमन्त्री नभएको बताउनु भएको छ ।
​आगामी पाँच वर्ष्भित्र नेपालको कायापलट गर्ने प्रधानमन्त्रि ओलीको उद्घघोष
चैत ५ । उपराष्ट्रपतिमा निर्विरोध निर्वा्चित नन्दबहादुर पुनले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।
प्रधानमन्त्री केपी ओलीले संघीय प्रणालीको गम्भीर उलंघन गरेको आरोप ः अध्यक्ष यादव
चैत्र ४ । संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी ओलीले संघीय प्रणालीको गम्भीर उलंघन गरेको आरोप लगाएका छन् ।
प्रदेशसभा सांसद् राजीव गुरुङ उर्फ दिपक मनाङेका नाममा रेडकर्नर नोटिस जारी
चैत ४ । प्रदेशसभा सांसद् राजीव गुरुङ उर्फ दिपक मनाङेका नाममा रेडकर्नर नोटिस जारी भएको छ ।
राष्ट्रियसभाको उपाध्यक्षमा माओवादी केन्द्रकी उम्मेदवार शशिकला दाहाल विजयी
चैत ४ । राष्ट्रियसभाको उपाध्यक्षमा माओवादी केन्द्रकी उम्मेदवार शशिकला दाहाल विजयी हुनुभएको छ ।
​युएस बंगलाको विमान दुर्घटना दुःखद र गम्भीर ः प्रम ओली
चैत २ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत फागुन २८ मा त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा युएस बंगलाको विमान दुर्घटनालाई नेपाल सरकारले दुःखद र गम्भीर घटनाका रुपमा लिएको बताउनुभएको छ ।
​एमाले सांसद शिवमाया तुम्बाहाम्फे उपसभामुखमा निर्वाचित
चैत्र २ । एमाले सांसद शिवमाया तुम्बाहाम्फे उपसभामुखमा निर्वाचित हुनु भएको छ । प्रतिनिधिसभाको उपसभामुखका लागि तुम्बाहाम्फेसँगै कांग्रेसकी पुष्पा भुसालको उम्मेदवारी परेको थियो ।
दुई अर्ब रुपैयाँ घोटाला प्रकरणमा १३ जना पक्राउ
चैत २ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी) को करिब दुई अर्ब रुपैयाँ घोटाला प्रकरणमा १३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
​हजारौं मेट्रिक टन मालसामान कोलकाता र हल्दिया बन्दरगाहमा रोकियो
बीरगंज २ चैत । भारतीय रेल्वेले आवश्यकता अनुसार ¥याक उपलब्ध नगराउदा नेपाली आयातकर्ताको हजारौं मेट्रिक टन मालसामान कोलकाता र हल्दिया बन्दरगाहमा रोकिएको छ ।
Up Next
Nepal Darpan
Time: 20:00