Listen Live

राष्ट्रिय समाचार
​कांग्रेसद्वारा युरोपियन युनियन निर्वाचन पर्यवेक्षण मिसनको प्रतिवेदनप्रति आपत्ति
​कांग्रेसद्वारा युरोपियन युनियन निर्वाचन पर्यवेक्षण मिसनको प्रतिवेदनप्रति आपत्ति
​प्रधानमन्त्री ओलीको सल्लाहकारमा अच्युत मैनाली र कुन्दन अर्याल नियुक्त
​प्रधानमन्त्री ओलीको सल्लाहकारमा अच्युत मैनाली र कुन्दन अर्याल नियुक्त
​युरोपेली युनियनको प्रतिवेदनप्रति चर्को विरोध
​युरोपेली युनियनको प्रतिवेदनप्रति चर्को विरोध
औद्योगिक करिडोर बाहेक देशका सबै क्षेत्र ‘लोडसेडिङमुक्त’ भएको बिद्युत प्राधिकरणको दावी
औद्योगिक करिडोर बाहेक देशका सबै क्षेत्र ‘लोडसेडिङमुक्त’ भएको बिद्युत प्राधिकरणको दावी
प्रधानमन्त्री ओली भारत जानुअघि नै पार्टी एकता गर्न  एमाले र माओवादीको तयारी
प्रधानमन्त्री ओली भारत जानुअघि नै पार्टी एकता गर्न एमाले र माओवादीको तयारी
​नेपाली सेनाले लिएको सैन्यतर्फको लिखित परीक्षामा ११ जना नक्कली परीक्षार्थी पक्राउ
चैत १० । नेपाली सेनाले लिएको सैन्यतर्फको लिखित परीक्षामा नक्कली परीक्षार्थी सहभागी भएको भेटिएको छ ।
​मुलुक निर्माणको महाअभियानमा सरिक हुन सबैलाई प्रचण्डको आह्वान
चैत १० । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मुलुक निर्माणको महाअभियानमा सरिक हुन सबैलाई आह्वान गर्नुभएको छ ।
​मुलुक परिवर्तनका लागि अब हिंसा र आन्दोलनमा जान नपर्ने ः प्रचण्ड
चैत ९ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुक परिवर्तनका लागि अब हिंसा र सडकको बाटो लिनुपर्ने अवस्था नरहेको बताउनु भएको छ ।
​सिरहामा बम विष्फोट ८ घाइते
चैत ९ । अज्ञात समूहले सिरहाको लहान नगरपालिका–६ स्थित विकास ट्रेडर्स (सुनचाँदी पसल)लाई लक्षित गरी शुक्रबार दिउँसो प्रेसरकुकर बम विस्फोट गराउँदा ज्वेलर्स सन्चालकसहित ८ जना घाइते भएका छन् ।
सिन्धुपाल्चोकमा बस दुर्घटना तीनकोमृत्यु, ३५ घाइते
चैत ९ । सिन्धुपाल्चोकको साँखु भोटेचौर मेलम्ची सडकखण्डको चारघरेमा यात्रुबस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
​महिलाहरुलाई पुरुषसरह अधिकारको व्यवस्था गर्ने घोषणा ः प्रम ओली
८ चैत प्रधानमन्त्री केपी शर्मा ओलीले महिलाहरुलाई पुरुषसरह अधिकारको व्यवस्था गर्ने घोषणा गर्नुभएको छ ।
राष्ट्रिय मुद्दामा सत्तापक्ष र प्रतिपक्ष एकजुट हुनुपर्नेमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको जोड
चैत ७ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राष्ट्रिय मुद्दामा सत्तापक्ष र प्रतिपक्ष दलहरु एकजुट हुनुपर्ने बताउनु भएको छ ।