Listen Live

राष्ट्रिय समाचार
आजबाट रेडियो वीरगंज ९९ मेगाहर्ज आफनो नियमित प्रशारणको १५ बर्ष पुरा गरि १६ बर्षमा प्रबेश
मंसिर २७, मध्यतराइकै पहिलो रेडियो, रेडियो वीरगंज ९९ मेगाहर्ज आजबाट आफनो नियमित प्रशारणको १५ बर्ष पुरा गरि १६ बर्षमा प्रबेश गरेको छ । रेडियोलाई यहाँ सम्म ल्याइपु¥याउन आआफ्नो क्षेत्रबाट महत्वपुर्ण य...
अठसट्ठी जनालाई सहिद घोषणा गर्न गठबन्धनको माग
काठमाडौँ, ३० साउन । आन्दोलनरत मधेसी मोर्चासहितको सङ्घीय गठबन्धनले तराई÷मधेसमा आन्दोलनका क्रममा मारिएका ६८ जनालाई सहिद घोषणा गर्नुपर्ने सूची उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिलाई बुझाएको छ...
छानविनको दायरामा रहेका चिकित्सकहरुलाई काममा जानबाट रोक्न प्रधानमन्त्रीद्वारा स्वास्थ्य मन्त्रालयलाई निर्देशन
काठमाण्डौ, ३० साउन । नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा छानविनको दायरामा रहेका चिकित्सकहरुलाई काममा जानबाट रोक्न प्रधानमन्त्री पुष्प कमल दाहालले स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त...
प्रधानमन्त्री दाहालद्वारा तेस्रो पटक मन्त्रिपरिषद विस्तार, पाँच मन्त्री थपिए
काठमाण्डौ, ३० साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । उहाँले आज आफ्नो पार्टी नेकपा माओवादी केन्द्रबाट ५ जनालाई मन्त्री नियुक्त गर्नुभएको हो । जनार्...
​लेखा समिति सभापतिबाट जनार्दन शर्माद्वारा राजीनामा
काठमाण्डौ, २८ साउन । सार्वजनिक लेखा समितिका सभापति जनार्दन शर्माले लेखा पदबाट राजीनामा दिनुभएको छ । समितिको आजको बैठकमा फेरिंदो राजनीतिका कारण राजीनामा दिनुपर्ने अवस्था आएको जानकारी गराएपनि उहाँले राज...
अब हप्तामा साढे ४८ घण्टा लोडसेडिङ हुने
काठमाण्डौ, २७ साउन । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको समय घटाएको छ । आजदेखि लागु हुने गरी प्राधिकरणले लोडसेडिङको नयाँ तालिका सार्वजनिक गरेको हो । नयाँ तालिका अनुसार अब हप्तामा साढे ४८ घण्टा लोडसेड...
सम्मानजनक सहभागिता भए सरकारमा सहभागी हुने
काठमाडौँ, २७ साउन । मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)ले सम्मानजनक सहभागिता हुने स्थितिमा मात्रै पार्टी सरकारमा सहभागी हुने निष्कर्ष निकालेको छ । पार्टी कार्यसम्पादन समिति र संसदीय दलको बैठकमा ब...
दुई जना उपप्रधानमन्त्रीलाई विशेष दूतका रुपमा भारत र चीन पठाउने निर्णय
काठमाण्डौ २७ साउन  । सरकारले दुई जना उपप्रधानमन्त्रीलाई विशेष दूतका रुपमा भारत र चीन पठाउने भएको छ । आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले उपप्रधान एवं गृहमन्त्री बिमलेन्द्र निधिलाई भारत...
जनउत्तरदायी शासन र सार्वजनिक सेवा वर्तमान सरकारको पहिलो प्राथमिकता ःप्रम प्रचण्ड
काठमाण्डौं २७ साउन । प्रधानमन्त्री पुष्पकमल दाहालले जनउत्तरदायी शासन र सार्वजनिक सेवालाई वर्तमान सरकारले पहिलो प्राथमिकतामा राखेकोे बताउनुभएको छ । राष्ट्रिय सतर्कता केन्द्रको १४ औँ वार्षिकोत्सवका अवसर...
माउन्टेन एयरको हेलिकप्टर नुवाकोटको महादेवफाँटमा आकस्मिक अवतरण
काठमाण्डौं २७ साउन । गोर्खाको सिर्दिबासबाट ४ जना यात्रु लिएर आएको माउन्टेन एयरको हेलिकप्टर ईन्जिनमा खराबी आएपछि नुवाकोटको महादेवफाँटमा आकस्मिक अवतरण गरिएको छ । इन्जिनमा एक्कासी खराबी आएपछि हेलिकप्टरका...
On Air
Lok geet
Time: 10:10
Up Next
News Update
Time: 11:00