Listen Live

​प्रथम कोल्हबी गोल्डकप चैत्र १५ गते देखि रामपुर्वाको खेल मैदानमा शुरु हुने
Posted On: Mar 18, 2018

​प्रथम कोल्हबी गोल्डकप चैत्र १५ गते देखि रामपुर्वाको खेल मैदानमा शुरु हुने

बीरगंज ४ चैत्र । 
प्रथम कोल्हबी गोल्डकप चैत्र १५ गते देखि रामपुर्वाको खेल मैदानमा शुरु हुने भएको छ । गोल्डकपमा बारा, पर्सा, मकवानपुर, सर्लाही, महोत्तरी, भरतपुर र चितवन लगाएतका ख्याति प्राप्त टिमहरुको सहभागिता रहने आयोजक जनशक्ति क्लब कोल्हबीले जनाएको छ । गोल्डकपको बिजेताले टिमले नगद १ लाख पचास हजार र उप बिजेताले नगद ७५ हजार, पाउने आयोजक क्लबका उपाअध्यक्ष नन्देश्वर चौधरीले जानकारी दिनुभयो ।

Comments