Listen Live

अमेरिकाद्वारा आफ्ना ६० कूटनीतिज्ञलाई रुसी सरकारले देशनिकाला गरेको आरोप
Posted On: Mar 30, 2018

चैत १६ ।
अमेरिकाले आफ्ना ६० कूटनीतिज्ञलाई रुसी सरकारले आधारहीन ढंगले देश निकाला गरेको बताएको छ । रुसले अमेरिकी कन्सुलेट ४८ घण्टाभित्र बन्द गर्न आदेश दिएपछि अमेरिकाको प्रतिक्रिया आएको हो । २० भन्दा बढी देश र रुसबीच केही समययता बढ्दै गएको तनाव वर्षौ यताकै उच्च विन्दुमा पुगेको छ । अमेरिका र युरोपेली राष्ट्रले एक सय भन्दा बढी रुसी कुटनीतिज्ञलाई निष्कासन गरेपछि रुसले पनि जस्तालाई त्यस्तै भन्दै ६० अमेरिकी कुटनीतिज्ञलाई निष्कासित गरेको घोषणा गरेको थियो ।

Comments