Listen Live

All News
​बलात्कार विरुद्ध कडा कानुन बनाउन माग
बीरगंज २ चैत । पर्साका विभिन्न समाजीक संघसंस्थाहरुले बलात्कार विरुद्ध कडा कानुन बनाउन माग गरेका छन् ।
​तेस्रो  दिन पनि प्रदर्शन
बीरगंज २ चैत । पर्साको सखुवा परसौनी गाँउपालिकाको सेवा केन्द्र सार्ने षडयन्त्र भएको भन्दै स्थानियवासिन्दाले आज तेस्रो दिन पनि प्रदर्शन गरेका छन् ।
​हजारौं मेट्रिक टन मालसामान कोलकाता र हल्दिया बन्दरगाहमा रोकियो
बीरगंज २ चैत । भारतीय रेल्वेले आवश्यकता अनुसार ¥याक उपलब्ध नगराउदा नेपाली आयातकर्ताको हजारौं मेट्रिक टन मालसामान कोलकाता र हल्दिया बन्दरगाहमा रोकिएको छ ।
​हत्या अभियोगमा तीन पक्राउ
बीरगंज २ चैत्र । जग्गा बिबादमा एक जनालाई हत्या गरेको अभियोगमा बारा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएर शुकवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
स्वास्थ्य बिमा सम्बन्धि अभिमुखिकरण कार्यक्रम
बीरगंज २ चैत्र । बिरगंज महानगरपालिका वार्ड नंबर १२ मा आज सामाजिक स्वास्थ्य सुरक्षा (स्वास्थ्य बिमा) सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
​श्रेष्ठ र देवान सम्मानित
नेपाली काँग्रेस जिल्ला कार्य समिति पर्साले एभिन्यूज टेलिभिजनका केन्द्रिय व्यूरो संयोजक राजु श्रेष्ठ तथा अन्नपूर्णपोष्ट पत्रिकाका प्रदेश नं. २ व्यूरो अलि असगर देवानलाई सम्मान गरेको छ ।
विमा रकम हस्तान्तरण
बीरगंज २ चैत्र । निर्धन उत्थान बैंक लि.शाखा कार्यालय बिन्दबासिनीले आज एक कार्यक्रमका विच विमा रकम हस्तान्तरण गरेको छ ।